SHARE
गोरखापत्र · बिहीबार १ असो २०८३ ०२:३५ PM · 1 मिनेट पढाइ

चिलिमेमा फेला परेका पाँच कर्मचारीको शव परिवारजनलाई हस्तान्तरण

रसुवा, असोज १ गते । चिलिमे जलविद्युत केन्द्रमा फसेका पाँच जना कर्मचारीको शव सम्बन्धित परिवारजनलाई हस्तान्तरण गरिएको छ ।