SHARE
गोरखापत्र · बिहीबार १ असो २०८३ ०२:४८ PM · 1 मिनेट पढाइ

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

रामचन्द्र रायमाझीपाल्पा, असोज १ गते । दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँ गाउँबाट मानिस तानसेन आउँथे । लाखेनाचको छुट्टै रौनक हुन्थ्यो ।