SHARE
गोरखापत्र · बिहीबार १ असो २०८३ ०१:१८ PM · 1 मिनेट पढाइ

ओपनएआईले एआई दुव्र्यवहारका छ वटा घटना सार्वजनिक गर्ने

न्युयोर्क, असोज १ गते । अमेरिकी कृत्रिम बौद्धिकता कम्पनी ओपनएआईले आफ्ना एआई मोडेल अनपेक्षितरूपमा नियन्त्रणबाहिर जाने घटनालाई व्यवस्थितरूपमा सार्वजनिक गर्ने जनाएको छ ।