SHARE
गोरखापत्र · बिहीबार १ असो २०८३ १२:०२ PM · 1 मिनेट पढाइ

मनास्लु आरोहणका लागि ४६६ विदेशीले लिए अनुमति

सुलीकोट (गोरखा), असोज १ गते । शरद ऋतुमा मनास्लु हिमाल आरोहणका लागि यस वर्ष ४६६ जना विदेशी आरोहीले अनुमति लिएका छन् ।