तीन वर्षसम्म चर्किएकै घरमा बस्न बाध्य भूकम्पपीडित
रुकुमपश्चिम, असोज १ गते । विसं २०८० कात्तिक १७ गतेको जाजरकोट भूकम्पबाट क्षतिग्रस्त घर पुनर्निर्माण नहुँदा रुकुमपश्चिमका सर्वसाधारण चर्किएकै घरमा जोखिम मोलेर बस्न बाध्य भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
