SHARE
गोरखापत्र · बिहीबार १ असो २०८३ ११:०५ AM · 1 मिनेट पढाइ

दुई महिनामै सरकारको आम्दानीभन्दा खर्च नौ अर्ब बढी

काठमाडौँ, असोज १ गते । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।