SHARE
गोरखापत्र · बिहीबार १ असो २०८३ ११:४९ AM · 1 मिनेट पढाइ

गोरखामा हुलाकमार्फत ५५० जनाले पाए घरमै राहदानी

गुणबहादुर रोका सुलीकोट ( गोरखा ), असोज १ गते । गोरखामा हुलाक सेवामार्फत घरमै राहदानी ( पार्सपार्ट ) प्राप्त गर्ने सेवाग्राहीको संख्या ५५० पुगेको छ ।