SHARE
गोरखापत्र · बिहीबार १ असो २०८३ १०:०२ AM · 1 मिनेट पढाइ

लोक सेवा आयोगले बुझायो वार्षिक प्रतिवेदन

भैरहवा समाचारदाताभैरहवा, असोज १ गते । प्रदेश लोक सेवा आयोग लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२/८३ को सातौँ वार्षिक प्रतिवेदन मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष पेस गरेको छ ।