चौध प्रतिशतभन्दा बढी बालबालिकामा कुपोषण
गुलरिया समाचारदातागुलरिया (बर्दिया), असोज १ गते । धान उत्पादनका लागि परिचित बर्दिया जिल्लामा पाँच वर्षमुनिका १४.३२ प्रतिशत बालबालिका कुपोषित रहेका पाइएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
