हुलाकी सडक अतिक्रमण हटाउन ३५ दिनको समय
जनकपुरधाम (धनुषा), असोज १ गते । हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय जनकपुरधामले हुलाकी सडकको क्षेत्राधिकारभित्र रहेका स्थायी तथा अस्थायी संरचना हटाउन ३५ दिनको समय दिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
