SHARE
गोरखापत्र · बिहीबार १ असो २०८३ १०:३४ AM · 1 मिनेट पढाइ

क्यानडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

स्ट्रासबर्ग (फ्रान्स), असोज १ गते । युरोपेली सङ्घ (इयु) ले क्यानडासँग आर्थिक, सुरक्षा तथा रणनीतिक सहकार्य विस्तार गर्दै उसलाई सङ्घको पहिलो ‘एसोसिएट सदस्य’ बनाउन प्रस्ताव गरेको छ ।