SHARE
बिजनेस पाना · बिहीबार १ असो २०८३ ०५:१२ AM · 1 मिनेट पढाइ

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा पुजा गरिने भएको छ । हरेक वर्ष भाद्र शुक्ल अष्टमी (काया अष्टमी) को दिन गरिँदै आएको दशमहाविद्या परिक्रमा तथा पूजा यो वर्ष असोज ३ गते ललितपुरको बलुखा टोलमा रहनुभएकी माता भैरवीबाट सुरु हुनेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना