SHARE
गोरखापत्र · बिहीबार १ असो २०८३ ०९:१४ AM · 1 मिनेट पढाइ

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ, असोज १ गते । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले बिहीबार इन्डोनेसियाविरुद्ध खेल्दैछ ।