SHARE
गोरखापत्र · बिहीबार १ असो २०८३ ०९:३० AM · 1 मिनेट पढाइ

कञ्चनपुरका छब्बिस जना अझै बेपत्ता

बेलौरी समाचारदाताबेलौरी (कञ्चनपुर), असोज १ गते । रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीमा परी बेपत्ता भएको तीन साता बितिसक्दा पनि यहाँका २६ जनाको अवस्था अझै अज्ञात छ ।