SHARE
गोरखापत्र · बिहीबार १ असो २०८३ ०९:३१ AM · 1 मिनेट पढाइ

सर्पदंशको उपचार अब बागलुङमै

बागलुङ, असोज १ गते । गत जेठ ५ गते पश्चिम बागलुङको निसीखोला गाउँपालिका–७ राजकुतका ६० वर्षीय जुठे विकलाई विषालु सर्पले डस्यो ।