जमिन धसिएपछि मडगाउँको खर्कबस्ती विस्थापित
खलङ्गा (दार्चुला), असोज १ गते । निरन्तर जमिन धसिँदै गएपछि दार्चुलाको व्यास गाउँपालिका–४ मडगाउँस्थित खर्कबस्ती विस्थापित भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
