SHARE
गोरखापत्र · बिहीबार १ असो २०८३ ०८:१४ AM · 1 मिनेट पढाइ

विज्ञान कूटनीतिको नयाँ आयाम

परम्परागत रूपमा नेपालको परराष्ट्र नीति र राष्ट्रिय सुरक्षाको बहस प्राथमिक रूपमा भूराजनीतिक सन्तुलन, सीमा व्यवस्थापन र परम्परागत वैदेशिक सहायताको परिधिभित्र घुमिरहेको देखिन्छ ।