SHARE
गोरखापत्र · बिहीबार १ असो २०८३ ०८:२० AM · 1 मिनेट पढाइ

महाविपत्तिको विश्व साझेदारी

विसं २०८३ भदौ १० गते भोटेकोशीमा आएको हिमबाढी अकल्पनीय महाविपत्ति हो । यसले जनधनको विशाल क्षति मात्र गरेन, त्रिशूली कोरिडोरको सभ्यता र वैभवमाथि नै क्रूर अतिक्रमण गरेको छ ।