SHARE
गोरखापत्र · बिहीबार १ असो २०८३ ०८:२० AM · 1 मिनेट पढाइ

कम्मरमा १३ लाख ६५ हजार बाँधेर ल्याउँदै गर्दा भारतीय नागरिक पक्राउ

लक्ष्मी चौधरीजनकपुरधाम, असोज १ गते । धनुषामा स्रोत खुल्न नसकेको १३ लाख ६५ हजार रुपियाँ नगदसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।