SHARE
गोरखापत्र · बिहीबार १ असो २०८३ ०८:२६ AM · 1 मिनेट पढाइ

नारायणगढ–हेटौँडा सडक चार लेनमा विस्तार हुँदै

शालिग्राम नेपालचितवन, असोज १ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–हेटौँडा सडकखण्ड चार लेनमा विस्तार हुने भएको छ ।