SHARE
गोरखापत्र · बिहीबार १ असो २०८३ ०८:३४ AM · 1 मिनेट पढाइ

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

काठमाडौँ, असोज १ गते । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ ।