SHARE
बिजनेस पाना · बिहीबार १ असो २०८३ ०१:१५ AM · 1 मिनेट पढाइ

१० लाख जित्ने २ जना र १ लाख ३३ हजार जित्ने ३१ जनाको छनौट आज हुँदै

रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आज असोज १ गते हुँदै छ। करदातालाई बिल लिन र कर तिर्ने प्रणालीमा अभ्यस्त गराउन नयाँ आर्थिक वर्षको बजेटमार्फत उक्त उपहार कार्यक्रम घोषणा गरिएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना