SHARE
बिजनेस पाना · बिहीबार १ असो २०८३ ०२:४९ AM · 1 मिनेट पढाइ

आजदेखि पूरानै मूल्यमा ग्यास पाइने

आजदेखि पूरानै मूल्यमा ग्यास पाइने भएको छ । कृष्णभीरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा आउने भएसँग‌ उद्योगीले पूरानै मूल्यमा ग्यास बेच्ने भएका हुन् । यस अनुसार अब ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ नै कायम हुने एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले बताएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना