कर्णालीका पूर्वमन्त्री हिमबहादुर शाहीको निधन
यामराज बिष्टपञ्चकोशी (दैलेख), असोज १ गते । नेपाली कांग्रेसका नेता तथा कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीको उपचारका क्रममा निधन भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
