बाढी प्रभावित विद्यार्थीलाई पूर्ण छात्रवृत्ति
काठमाडौँ, असोज १ गते । सरकारले भोटेकोशी हिमबाढी प्रभावित रसुवा र नुवाकोटका विद्यार्थीलाई पूर्ण छात्रवृत्तिसहित आवासीय शिक्षाको व्यवस्था गर्ने तयारी थालेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
