स्कुटी दुर्घटनामा एकको ज्यान गयो, दुई घाइते
जानु पाण्डेकपिलवस्तु, भदौ ३१ गते । कपिलवस्तुको बाणगंगा नगरपालिका –४ गजेहडास्थित चार नम्बर–तौलिहवा सडक खण्डमा स्कुटी र ई–स्कुटी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
