बाढी प्रभावितलाई विद्युत महशुलमा सहुलियत दिइने
गोरखापत्र अनलाइनकाठमाडौं, भदौ ३१ गते । भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा व्यवसायीलाई सरकारले विद्युत् सेवामा तत्काल राहत दिने भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
