SHARE
गोरखापत्र · बुधबार ३१ भौ २०८३ ११:५८ PM · 1 मिनेट पढाइ

रेस्टुरेन्टमा आगलागी, ३५ लाख रुपियाँ बराबरको क्षति

भवानीदत्त भट्टकञ्चनपुर, भदौ ३१ गते । कञ्चनपुरको महेन्द्रनगर बजारस्थित एक रेस्टुरेन्टमा आगलागी हुँदा ३५ लाख बराबरको क्षति भएको छ ।