सात दिनभित्र लिखित जानकारी उपलब्ध गराउन आदिवासी आयोगको आग्रह
काठमाडौँ, भदौ ३१ गते । आदिवासी जनजाति आयोगले सिफारिसको कार्यान्वयन अवस्थाबारे सात दिनभित्र लिखित जानकारी उपलब्ध गराउन अनुरोध गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
