SHARE
गोरखापत्र · बुधबार ३१ भौ २०८३ ०७:१६ PM · 1 मिनेट पढाइ

नियम उल्लङ्घनले ट्राफिक व्यवस्थापनमा चुनौती

काठमाडौँ, भदौ ३१ गते । ट्राफिक नियमको उल्लङ्घन र उपलब्ध पूर्वाधारको पूर्ण प्रयोग नहुँदा ट्राफिक व्यवस्थापनमा समस्या हुनेगरेको देखिएको छ ।