करेन्ट लागेर श्रीमानको मृत्यु, श्रीमती घाइते
अमरराज नहर्कीतनहुँ, भदौ ३१ गते । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडामा करेन्ट लागेर ४५ वर्षीय खड्कबहादुर गौतमको मृत्यु भएको छ भने उहाँकी श्रीमती घाइते हुनुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
