SHARE
मकालु खबर · बुधबार ३१ भौ २०८३ १२:२७ PM · 1 मिनेट पढाइ

रास्वपाले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो: शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले अहिले वितरण गरिरहेका जग्गाधनी प्रमाणपुर्जा विगतका आयोग, समिति तथा कार्यदलले अघि बढाएका कामको निरन्तरता भएको दाबी गरेका छन् ।