रोयल इन्फिल्ड हन्टर ३५० अब नयाँ रंग र नयाँ भेरियन्टमा
काठमाडौं । रोयल इन्फिल्डले नेपालमा हन्टर ३५० को नयाँ भेरियन्ट सार्वजनिक गरेको छ। कम्पनीले नयाँ Tarmac Black भेरियन्टसँगै टप भेरियन्टमा Mumbai Yellow र Moonshot White गरी दुई नयाँ रंग थपेको हो। नयाँ भेरियन्टमा Alloy wheels, Digi-analog instrument cluster, नयाँ राइडर इन्टरफेस तथा सिंगल च्यानल एबीएस लगायतका सुविधा छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
