SHARE
मकालु खबर · बुधबार ३१ भौ २०८३ १२:४६ PM · 1 मिनेट पढाइ

विपद् व्यवस्थापनमा स्पष्ट टीओआरसहित संसदीय समिति गठन गरौँः निश्कल राई

रसुवालगायत प्रभावित क्षेत्रमा देखिएका कमीकमजोरी सुधार गर्दै पुनर्निर्माणको स्पष्ट योजना बनाउनुपर्ने उनको भनाइ छ ।