बाढीपीडितलाई अख्तियारको ६१ लाख रुपियाँ सहयोग
काठमाडौँ, भदौ ३१ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि ६१ लाख रूपियाँभन्दा बढी सहयोग रकम उपलब्ध गराएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
