SHARE
गोरखापत्र · बुधबार ३१ भौ २०८३ ०५:३५ PM · 1 मिनेट पढाइ

प्रहरीले नियन्त्रणमा लिएको १३ सय केजी गाँजा नष्ट

राजकुमार भट्टराईखोटाङ, भदौ ३१ गते । खोटाङमा प्रहरीले नियन्त्रणमा लिएको १३ सय १५ किलो लागूऔषध गाँजा नष्ट गरिएको छ ।