SHARE
गोरखापत्र · बुधबार ३१ भौ २०८३ ०२:३२ PM · 1 मिनेट पढाइ

डेरा लिएर लागुऔषधको कारोवार

लीलराज खड्का बिर्तामोड, भदौ ३१ गते । झापाको कनकाई नगरपालिका ३ सुरुङ्गा बजार क्षेत्रमा डेरा लिएर लागुऔषधको कारोबार गर्दै आएका एकजना कारोबारी पक्राउ परेका छन् ।