लोक सेवा आयोगको सातौँ वार्षिक प्रतिवेदन पेस
रमेश विश्वकर्मा गुल्मी, भदौ ३१ गते । प्रदेश लोक सेवा आयोग लुम्बिनी प्रदेशले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष आफ्नो सातौँ वार्षिक प्रतिवेदन हस्तान्तरण गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
