SHARE
मकालु खबर · बुधबार ३१ भौ २०८३ ०७:१८ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री बालेनसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

भेटका क्रममा प्रधानमन्त्री शाहले विपद्को कठिन परिस्थितिमा नेपालप्रति अमेरिकी सरकारबाट व्यक्त ऐक्यबद्धता तथा सहयोगका लागि आभार व्यक्त गरे ।