प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा साढे १४ अर्ब पुग्यो
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम झण्डै साढे १४ अर्ब पुगेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहानसम्म विभिन्न नौवटा बैङ्कमा रु १० अर्ब ७९ करोड २६ लाख ६४ हजार ८९८ मौज्दात छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
