SHARE
मकालु खबर · बिहीबार १ असो २०८३ १०:५२ AM · 1 मिनेट पढाइ

‘बायोटेक्नोलोजिस्ट’ को दरबन्दी थप्न पहल गर्छु: मन्त्री चौधरी

मुस्ताङ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मुस्ताङको मार्फास्थित शितोष्ण बागवानी विकास केन्द्रमा हाइब्रिड स्याउका बिरुवा उत्पादनका लागि ‘टिस्यु कल्चर बायोटेक्नोलोजिस्ट’ को स्थायी दरबन्दी थप गर्न पहल गरिने बताइन् ।