अष्ट्रेलियाको आप्रवासन नीतिमा कडाइ, वैध भिसा छैन भने अस्ट्रेलिया छोड्नुपर्छ
काठमाडाैं । अष्ट्रेलिया सरकारले देशमा आप्रवासन नियन्त्रण गर्न तयार गरिएको आप्रवासन नियन्त्रण तथा परिवर्तन नीति अन्तर्गत अन्तरराष्ट्रिय विद्यार्थीको परिवारका सदस्यका लागि भिसा प्रतिबन्ध जारी गर्ने जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
