SHARE
मकालु खबर · बिहीबार १ असो २०८३ ०१:११ PM · 1 मिनेट पढाइ

सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ एनपीएल क्रेडिट कार्ड’ र बचत खातामा आकर्षक योजना

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपाल प्रिमियर लिगलाई लक्षित गर्दै नयाँ ग्राहकका लागि ‘सिद्धार्थ एनपीएल क्रेडिट कार्ड’ र ‘सिद्धार्थ एनपीएल बचत खाता’ सार्वजनिक गरेको छ । नेपाल प्रिमियर लिगको टाइटल स्पोन्सरका रूपमा आबद्ध बैंकले भदौ ३१ गतेदेखि नयाँ योजना सार्वजनिक गरेको हो ।