SHARE
मकालु खबर · बिहीबार १ असो २०८३ ०१:३५ PM · 1 मिनेट पढाइ

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ: अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई अझ परिपक्व र सबल लोकतान्त्रिक व्यवस्थातर्फ अगाडि बढ्ने उद्देश्यले संविधान संशोधन गर्नुपर्ने धारणा राखेका छन् ।