SHARE
मकालु खबर · बिहीबार १ असो २०८३ १०:१६ AM · 1 मिनेट पढाइ

हिमालय क्षेत्रमा तापक्रम दुई गुणाले बढिरहेको विज्ञको दाबी

काठमाडौं । हिमनदी विज्ञ नितेश खड्काले पछिल्लो समय हिमालय तथा तिब्बती पठार क्षेत्रमा विश्वव्यापी औसतको तुलनामा करिब दोब्बर दरले तापक्रम वृद्धि भइरहेको बताएका छन् ।