SHARE
मकालु खबर · बिहीबार १ असो २०८३ ०९:२५ AM · 1 मिनेट पढाइ

करेक्सन पछि बढ्यो शेयर बजार, साढे ५ अर्बको कारोबारसहित नेप्से १२ अंकले बढ्यो 

काठमाडौं । अर्थ मन्त्रालयले पुँजी बजार सुधार कार्यक्रम ल्याएपछि मंगलबार शेयर बजारमा उछाल आएको थियो । एकै दिन शेयर बजार साढे ४८ अंकले बढेको छ । मंगलबार उच्च अंकको वृद्धि पछि भने बुधवार बजारमा प्रफिट बुक भयो ।