SHARE
मकालु खबर · बिहीबार १ असो २०८३ ०९:५० AM · 1 मिनेट पढाइ

सुकुम्बासी नागरिकलाई लालपुर्जा वितरण गर्ने कार्य तिब्र बनाइयोस्ः रास्वपा सांसद चौधरी

उनले देशका सबै जिल्लामा रहेको भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी तथा मुक्तकमैयाको व्यवस्थापनको कार्यलाई तिव्र बनाउन सरकारसँग गरे ।