उदयपुरको अधेरीमा हाइस दुर्घटना, १७ जना घाइते
भक्तिविलास पोखरेलगाईघाट, भदौ ३१ गते । मदन भन्डारी लोकमार्गअन्तर्गत उदयपुरको उदयपुरगढी गाउँपालिका –७ स्थित अधेरीमा सडक दुर्घटना हुँदा १७ जना यात्रुहरु घाइते हुनुभएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
