सोताङ गाउँपालिकाका उपाध्यक्ष राईसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ, भदौ ३१ गते । सोताङ गाउँपालिका, सोलुखुम्बुका उपाध्यक्ष अन्जु नाछिरिङ राईसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
