SHARE
बिजनेस पाना · बुधबार ३१ भौ २०८३ ०७:४८ AM · 1 मिनेट पढाइ

अर्थ समितिले फाइनल गर्यो राष्ट्र बैंक ऐन संशोधन विधेयक, अब प्रतिनिधिसभामा पेश हुने

प्रतिनिधिसभाको अर्थ समितिबाट नेपाल राष्ट्र बैंक ऐन २०५८ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धि समितिको प्रतिवेदन पारित भएको छ । यसअघि उक्त विधेयकमाथि भएका छलफल र सहमतिका आधारमा तयार पारिएको प्रतिवेदन समितिको ३०औँ बैठकबाट सर्वसम्मतिले पारित भएको समति सभापति डा. कृष्णहरि बुढाथोकीले जानकारी दिएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना